काठमाडौं । काठमाडौंमा घर र गाडी मध्यमवर्गको लागि एउटा सपना नै हो । अहिले बैंक तथा वित्तीय संस्थामा ऋण दिने रकमको अभाव छ । जसको कारण ब्याजदर बढी छ भने सहज रुपमा ऋण नपाइने अवस्था छ । संचालनमा रहेका वाणिज्य बैंकमा सबैभन्दा सस्तो ब्याजदर पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको छ । वाणिज्य बैंकले प्रकाशन…