स्टोरी हाइलाइट « Eglish Khabarhub

सेयर बजारमा छोटो समयमा कमाउने भनेर आउने होइन: युवा लगानीकर्ता संरचना चौधरीको विचार

पछिल्लो समयमा लगातार सेयर बजार घट्दो अवस्था नै रहेको पाइन्छ। यस्तो घटेको बेला हतपत कसैले पनि लगानी गर्न रुचाइ रहेका हुदैंनन् । तर हामीले येस्तै बेला नै राम्रो कम्पनीहरु को स्क्रीप्ट मा ध्यान पुराउनु पर्ने हुन्छ। घट्दो बजारमा प्राय सबै को इम्प्याक्ट नराम्रो भइरहेको हुन्छ । घट्दो बेलामा नै आफुले सस्तो र राम्रो कम्पनी मा…