काठमाडौं । डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डिश होम प्रालिले स्याटालाइटमार्फत् गाउँगाउँमा इन्टरनेश सेवा प्रदान गर्ने गृहकार्य थालेको छ । गाउँगाउँमा टेलिभिजन सेवा पुर्याएर सफलता कमाएको डिश होमले दुर्गम ठाउँमा पनि स्याटालाइटमार्फत् इन्टरनेट सेवा पुर्याउन लागेको हो । ‘डिश होम सञ्चालन गरेको ९ वर्ष भयो, अहिलेसम्म हामी लगानीकर्ताले एक रुपैयाँ पनि लाभांस लिएका छैनौं, तर,…