स्टोरी हाइलाइट « Eglish Khabarhub

ब्याजदरको ‘भद्र सहमति’ नै भोलि समस्याको मूल जड बन्छः उद्योगी पशुपति मुरारका (भिडियोसहित)

जसले ब्यापार गर्छ, बैंकको ब्याजदर बढ्दा उसलाई खासै फरक पर्दैन । किनभने एकपटक सामान मगाउने हो, ब्याज महंगो भयो भने अर्कोपटक नमगाउँदा पनि हुन्छ । तर, बयाजदर बढ्दा सबैभन्दा ठूलो मार पर्ने भनेको उद्योगलाई हो । उद्योगमा दीर्घकालीन लगानी हुन्छ । र, त्यसबाट झट्टै निस्किन पनि गाह्रो हुन्छ । उद्योग खोल्नका लागि बैंकमा प्रस्ताब लिएर…