स्टोरी हाइलाइट « Eglish Khabarhub

सावधान चङ्गा उडाउँदा यी कुरामा ध्यान दिनुहोस्, नत्र…

काठमाडौ । दशैतिहार चङ्गा उडाउने समयको रुपमा पनि चिनिन्छ । बर्षायाम सकिएपछिको रमाइलो समयमा पर्ने दशैतिहार जस्ता महान चाडले थप रौनकता थप्छन् । शिरशिर बताससँगै बच्चादेखि बुढासम्म चङगा उडाएर रमाउने चलन छ । अझ बच्चाबच्चीहरु त कहिले परीक्षा सकिएला र मज्जाले चङगा उडाएर रमाउला भन्ने खुल्दुलीले पिरोलीरहेको हुन्छ । चङ्गा उडाउदा रमाइलो त हुन्छ नै…