बाल्टिमोर । अमेरिकी राष्ट्रपति ट्रम्प प्रसाशनले आप्रवासी र अमेरिकामा आवासीयहरुलाई दिने स्थायी आवासको अधिकार (ग्रिनकार्ड)को प्रक्रियामा थप कडा नियमहरु थप्ने भएको छ । राष्ट्रपतिमा निर्वाचित हुनु अगाडिदेखि नै ट्रम्प आप्रवासीप्रति खरो रुपमा प्रस्तुत भएका थिए । यस अघिदेखि नै ग्रिन कार्डको व्यवस्थामा कडाई गर्दै आएको अमेरिकाले अब कम आम्दानी हुने र सरकारी सुविधामा निर्भर हुन…