काठमाडौं । २०७४ सालको गणतन्त्र दिवसमा सरकारले मान पदवी पाउनेको नाम सार्वजनिक गर्यो । जसमा तत्कालिन मुख्यसचिव डा. सोमलाल सुवेदीले प्रसिद्ध प्रवल जनसेवा श्री पदक पाएका थिए । त्यो बेला प्रधानमन्त्री थिए तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । प्रचण्डपछि प्रधानमन्त्री शेरबहादुर देउवा बने । देउवा सरकारको पालामा एशियाली विकास बैंक (एडीबी) को बैकल्पिक…