काठमाडौं । संबैधानिक निकाय लोकसेवा आयोगले आफ्नो संबैधानिक दायित्व पूरा गर्दा पनि आफूहरुसँग अनावश्यक रुपमा पैसा असुलेको भन्दै संगठित संस्थाहरुले आपत्ति जनाएका छन् । सरकारको ५० प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व वा जायजेथा भएको निकायमा कर्मचारी भर्ना गर्दा लिइने लिखित परीक्षा लोकसेवा आयोगले लिने भन्ने ब्यवस्था संविधानमा छ । सो ब्यवस्था अनुसार लिखित परीक्षा…