स्टोरी हाइलाइट « Eglish Khabarhub

कर बढाउन विद्यासुन्दर र चिरिबाबुको प्रतिस्पर्धा, काठमाडौंले दर बढायो ललितपुरले दायरा

काठमाडौं ।  ललितपुर उपमहानगरबाट बढुवा भएसँगै काठमाडौं उपत्यकामा दुई वटा महानगर भए । ललितपुरलाई महानगरमा बढुवा भएपछि आफ्नो नयाँ शाख बनाउनु थियो भने काठमाडौंसंग पहिलेदेखि नै रहेको महानगरको शाखलाई थप मबजुत बनाउनु थियो । काठमाडौं महानगरको भन्दा २० दिन ढिला बजेट सार्वजनिक गरेको ललितपुर महानगरको बजेट पनि काठमाडौं महानगरको भन्दा थोरै थियो । देशभर करको…