काठमाडौं । गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेन्जमा २ खर्ब ४२ अर्ब रुपैयाँको सेयर किनबेच भएको थियो । आर्थिक वर्ष २०७३/७४ को भन्दा आर्थिक वर्ष २०७४/७५ मा कारोबार रकम घटेको थियो । सूचिकृत कम्पनीमा गत आर्थिक वर्षमा बढी कारोबार हुने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेप्सेका अनुसार गत आर्थिक वर्षमा नेपाल लाइफ इन्स्योरेन्सको…