स्टोरी हाइलाइट « Eglish Khabarhub

प्रधानमन्त्रीज्यू ! पानी जहाज र रेल चलाउन पनि चाहिने इन्टरनेटमा कर किन बढाएको ?

काठमाडौं । सरकारले आजबाट लागू हुनेगरि फोन तथा इन्टरनेट प्रयोगमा कर बढाएको छ । टेलिफोनमा दुरसंचार सेवा शुल्क २ प्रतिशत बढाएर ६ प्रतिशत र इन्टरनेटमा १३ प्रतिशत दुरसंचार सेवा शुल्क लगाएको हो । इन्टरनेट र फोन मानिसको दैनिक जीवनको हिस्सा बनिसकेको छ । इन्टरनेटको विश्वव्यापी संञ्जालले विश्व एक गाउँ बनेको छ । भूमण्डलीकरणको यो समयमा…