स्टोरी हाइलाइट « Eglish Khabarhub

सरकार र डा केसीबीच सहमति, २७ दिनपछि डा केसीले अनशन तोडे

काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा सुधारको माग राख्दै अनशनरत डा गोविन्द केसीले २७ दिनमा अनशन तोडेका छन् । सरकारसँग सहमति भएपछि डा केसीले अनशन तोडेका हुन् । डा केसीलाई नेकपाका नेता सुभाषचन्द्र नेम्वाङ र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले जुश खुवाएर अनशन तोडाएका हुन् ।