स्टोरी हाइलाइट « Eglish Khabarhub

प्रधानमन्त्रीले ‘माया’ गरेका अर्थमन्त्रीलाई चिठ्ठाले ‘ठग्यो’

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्येक्षतर्फको परिणामले नेपाली काँग्रेस पराजित भएर प्रतिपक्षमा बस्ने स्पष्ट संकेत गरिसकेको थियो । तर, नेपाली काँग्रेस नेतृत्वको सो सरकारले राष्ट्रियसभामा राष्ट्रपतिबाट सदस्य मनोनितको पनि सिफारिस गर्यो । चुनाब बाम गठबन्धनले जितेको थियो । र, तत्कालिन एमाले नेता केपी ओली नेतृत्वमा फागुनसको सुरुमै नयाँ सरकार गठन भयो । ओली नेतृत्वको…