[caption id="attachment_52151" align="alignleft" width="810"] C[/caption] काठमाडौं । संस्थागत निक्षेपकर्ताका बैंकहरुले ब्याजदर बढाउन तीब्र प्रतिस्पर्धा गरेपछि राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति तयार पारिरहेको राष्ट्र बैंकले संस्थागत निक्षेपको सीमा घटाउन लागेको हो । अहिले बैंकहरुले कूल निक्षेपको ४५ प्रतिशत संस्थागत निक्षेप लिन पाउने ब्यवस्था छ । बाँकी ५५…