स्टोरी हाइलाइट « Eglish Khabarhub

दुई सांसद र डन गणेश लामाको ठेकेदार कम्पनी कालोसूचिको लाइनमा

काठमाडौँ । समयमै लिएको जिम्मेवारी पूरा नगर्ने दुई सांसदसहित डन गणेश लामाको निर्माण कम्पनीलाई सरकारले कालो सूचीमा राख्ने भएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाको काम सम्पन्न नगरेको पाइएपछि विवादित ठेकेदार कम्पनी पप्पू नेपाल प्रगति जेभीलाई कालोसूचीमा राखिने भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागले गत शुक्रबार एक सूचना प्रकाशित गरी…