स्टोरी हाइलाइट « Eglish Khabarhub

युवराज खतिवडाको राजश्व नीति, जसलाई विष्णु पौडेलले उल्टाए

काठमाडौं । २०४७ सालपछि लगातार तीन आर्थिक वर्षको बजेट ल्याउने अवसर पाएका अर्थमन्त्री हुन डा. युवराज खतिवडा । खतिवडा अघि महेश आचार्यले मात्र त्यस्तो अवसर पाएका थिए । मुलुक संघीयतामा गएपछिको पहिलो बजेट बनाउने अवसर पनि खतिवडाले नै पाए । उच्च अपेक्षासहितको नयाँ सरकारमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका खतिवडाको कार्यकाल भने औसत नै रह्यो ।…