स्टोरी हाइलाइट « Eglish Khabarhub

मेलम्चीको जश लिन होडबाजी, ७ अर्बको परियोजना ३५ अर्ब पुगेको जिम्मा कस्ले लिने ?

काठमाडौं । झण्डै ४० वर्ष पहिलेदेखि चर्चामा आएको मेलम्ची खानेपानी आयोेजना गत शुक्रबार सम्पन्न गरिएको भन्दै केपी ओली नेतृत्वको सरकारले राम्रै प्रचार गर्यो । राष्ट्रिय गौरवको आयोजना भनिएको सो आयोजना सम्पन्न गर्न लागेको समय, लागतको हिसाब तथा त्यससँग जोडिएका अनेकन आशंका र तथ्यहरुका आधारमा हेर्दा नेपालको वेथिती राम्रैसँग अनुभव गर्न सकिन्छ । काम गरिरहेको ठेकेदार…