स्टोरी हाइलाइट « Eglish Khabarhub

राजा महेन्द्र र रानी रत्नको डेटिङ स्पट ७० वर्ष पुरानो ‘जय नेपाल’ सिनेमा हल बन्द हुँदै

काठमाडौं । राजधानीमा सञ्चलित पुराना सिनेमा घरमध्ये सबैभन्दा पुरानोमध्येको एक ‘जय नेपाल’ सिनेमा हल बन्द हुने अवस्थामा पुगेको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको जय नेपाल हलले सञ्चालन खर्च धान्न नसक्ने अवस्था आएपछि बन्द गर्ने निर्णय गरिएको सञ्चालक निर्मल प्रधानले जानकारी दिए । २०५५ सालदेखि क्यूएफएक्स अन्तर्गत सञ्चालनमा रहेको यो सिनेमा हल…