पोखराको छेरेपाटनमा सांग्रिला डेभलपमेन्ट बैंकको शाखा र एटीएम

काठमाडौं । काठमाडौको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेण्ट बैंकले गोरखाको छेपेटारमा शाखा बिस्तार गरेको छ । बैकका अध्यक्ष प्रा. डा. रविन्द्र प्रसाद श्रेष्ठ तथा सिरानचोक गाउँपालिका, गोरखाका प्रमुख एवं साविकको कसमस डेभलपमेन्ट बैंकका पूर्व संचालक राजु गुरुङ्गले एक समारोहबीच उक्त शाखाको समुदघाटन गरेका हुन । छेपेटार क्षेत्रका बासिन्दालाई आधुनिक बितिय सेवा प्रदान गर्न बैंकको…