कोरोना कहरमै वाणिज्य बैंकहरुको खुद नाफा ५० अर्ब रुपैयाँ बढी, कुन बैंकले कति बढाए ? (सूचिसहित)

काठमाडौं । गत वर्षको चैतदेखि शुरु भएको कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभावमा अझै पनि कतिपय क्षेत्र छ । तर, यसै अवधिमा बैंकहरुको खुद नाफाको वृद्धिदर भने राम्रो देखिएको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा १३.५० प्रतिशतले खुद नाफा वृद्धि गरेका छन् । हालसम्म सञ्चालनमा…