हवाई भाडा बढ्यो, अब कहाँ जान कति खर्च लाग्छ ? (सूचिसहित)

काठमाडौं । वायुसेवा सञ्चालक संघले विभिन्न गन्तव्यको हवाई भाडा बढाएको छ । नेपाल आयाल निगमले आन्तरिक हवाई इन्धनका लागि प्रतिलिटर २ रुपैयाँ बढाएसँगै हवाई भाडा बढाइएको हो । संघले अप्रिल १७ राति १२ बजेदेखि लागू हुने गरी भाडा बढाएको हो । संघले गन्तव्य अनुसार न्यूनतम १० रुपैयाँदेखि ८५ रुपैयाँसम्म भाडा बढाएको छ । जसमा सबैभन्दा…