पपुलर बजेट ल्याएर राज्यलाई अनावश्यक भार नपार्न अर्थमन्त्रीलाई ४ पूर्वअर्थमन्त्रीको सुझाव

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा मंगलबार चारजनापूर्वअर्थमन्त्रीसँग छलफल तथा परामर्श गरेका छन् । पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, वर्षमान पुन र शंकर कोईरालासँग आगामी नीति तथा कार्यक्रम र बजेटबारेछलफल भएको हो। पूर्वअर्थमन्त्रीहरुले मुख्य गरी कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रण, खस्किएको अर्थतन्त्रलाई उकास्न प्याकेज…