काठमाडौं । सवारी दुर्घटना घटाउन कर्णाली प्रदेशका राजमार्ग र सडक छेउमा रिफ्रेस सेन्टर (आरामस्थल) निर्माण शुरु भएको छ । यातायात व्यवस्था विभागको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखको आठबीस नगरपालिका वाड नम्बर ३ धौलाकोटमा रिफ्रेस सेन्टर निर्माण शुरु गरिएको हो । कर्णाली राजमार्गका अधिकांश सडक कच्ची, घुमाउरा र मोडा धेरै भएकाले लामो यात्रा गर्न सवारी चालक…