काठमाडौं । डेडिकेटेट र ट्रकलाइनको महशुल नतिरेर उद्योगी व्यवसायीले अपराध गरेको आरोप सांसद्हरुले लगाएका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्ने सांसद्हरुले सर्वसाधारणले विजुलीको बिल भुक्तानी नगरेको ६० दिनमा काट्ने विद्युत प्राधिकरणले उद्योगीले भने महशुल नतिरेपनि लाइन नकाटिएकोमा आपत्ति जनाए । समितिको बैठकमा सांसद् प्रतिप यादवले देशलाई अध्यारोमा राखेर डेडिकेटेट र ट्रंकलाइन महशुल नतिरेर…