नेपालमा हवाई इन्धन महंगो भयो अब सस्तो बनाउनु पर्छः पर्यटनमन्त्री ढकाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले हवाइजहाजका लागि प्रयोग हुने इन्धन नेपालमा महंगो भएको भन्दै इन्धनको मूल्य अन्तर्राष्ट्रियरुपमा समान हुनुपर्ने बताएका छन् । नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि हवाई इन्धन महंगो भएको भन्दै लामो समयदेखि चर्चा हुँदै आएको छ । मन्त्री ढकालले यही विषयलाई ध्यानमा राख्दै आइतबार नेपाले पनि अब अन्तर्राष्ट्रिय हवाई…