काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार रुपैयाँमा कायम भएको सुनको मूल्य बुधबार ४ सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ५ सय ५० रुपैयाँ…