सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कायम भएको सुनको मूल्य मंगलबार ५ सय रुपैयाँले घटेर ८६ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५० रुपैयाँ कायम भएको थियो…