संसारभर नै डिजिटल भुक्तानीमा एकप्रकारको न्यायसंगत उत्साह देखा परेको छ । एकै किसिमका व्यवसाय र उपभोक्ताको लागि विस्तृत वित्तीय सेवामा प्रविधिको सम्भावनालाई प्रेरित गर्दै आएको छ । शक्तिशालीरुपमा नयाँ प्लेटफर्म र विनिमयको साधनको उदयले सार्वजनिक नीति सरोकार खडा गरेको छ, जसलाई अब बेवास्था गरेर अगाडि जान सकिँदैन । डिजिटल भुक्तानीले मासिनलाई सहजै आकर्षित गरिरहेको छ…