होलीको समयमा व्यापारीमा छैन उत्साह, ४० प्रतिशतले घट्यो व्यापार

काठमाडौं । पहाडी जिल्लामा आइतबार र तराइका जिल्लामा सोमबार होली मनाइँदै छ । तर होलीको २ दिन अघिसम्म पनि बजारमा होली लक्षित व्यापारमा चमक छैन । कोरोना भाइरसका कारण गत वर्ष मनाउन नपाएको होली यसपटक पनि सार्वजनिक स्थलमा खेल्न नपाइने भएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावना साटासाट गर्नका लागि एक आपसमा…