काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन-आँबुखैरेनी -पोखरा सडकखण्ड विस्तार प्रक्रिया अघि बढेको छ । मुग्लिन-आँबुखैरेनी-पोखरा सडकखण्ड अन्तर्गतको दोस्रो प्याकेजको ठेक्का चिनियाँ कम्पनी अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाउने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडीबी)की इन्जिनियर मन्दा पन्तले जामुने-पोखरा सडकखण्ड विस्तारको लागि बिहीबार ठेक्का सम्झौतासम्बन्धी आसय पत्र निकालिएको जानकारी दिइन् । अनहुइ काइयुआन हाइवे…