भक्तपूरमा हरित कृषि बजार सञ्चालनमा, देशकै ठूलो भएको दाबी

काठमाडौ । नेपालकै ठूलो भनिएको तरकारी बजार भक्तपुरमा सञ्चालनमा आएको छ । भक्तपुरको सूर्यविनायकमा सिपाडेलमा नेपालकै सवैभन्दा ठूलो सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा ल्याइएको हो । जिल्लाको सूर्यविनायक नगरपािलका वडा नं ८ आदर्श सिपाडोल क्षेत्र सूर्यविनायकमा बजार खुलेको हो । २०७५ सालको फागुनदेखि निर्माणको तयारी सुरु गरिएको थियो । निर्माण सुरु भएको दुई वर्षपछि…