काठमाडौं । पूँजीबजारका लगानीकर्ताका लागि ब्लु चिप कम्पनीका रुपमा चिनिएको चन्द्रागिरि हिल्स कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएयता लगातार बढिरहेको छ । १० कित्ता आइपीओ पर्नेहरु १ हजार रुपैयाँको लगानीलाई १४ हजार २ सय १० रुपैयाँ बनाउन सफल भएका छन् । कम्पनीको सेयर सूचिकृत भएयता ३ पटकसम्म प्रि–ओपन सेसनमा घटाउने प्रयास भए पनि त्यो सफल भएन्…