मोही हक कायम रहेका जग्गा मोहीकै नाममा गर्न असार मसान्तसम्ममा निवेदन दिनुपर्ने

काठमाडौं । सरकारले मोही हक कायम रहेका जग्गा सम्बन्धित मोहीकै नाममा गर्न आगामी असार मसान्तसम्म समय दिएको छ । भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले राजपत्र प्रकाशित गर्दै मोहीले जग्गा आफ्नो नाममा लिन नसकेपछि एक पटकका लागि समय दिएको हो । यस अघि २०७३ भदौ ६ गते पहिलोपटक मोहीको जग्गा मोहीनै नाममा गर्न सार्वजनिक सूचना…