सरकारले चासो नदेखाउँदा बीमावापतको साढे ६ अर्ब रकम भुक्तानीमा समस्या

काठमाडौं । हाल कोरोना दावी भुक्तानीको दायित्व सरकारमा छ । तर सरकारले आफ्नो दायित्व बहनमा चासो नदेखाउँदा बीमितले भुक्तानी पाउन समस्या सिर्जना भएको छ । कोरोना दावी भुक्तानीको दायित्व बहनको सम्झौताअनुसार दावी रकमको पहिलो १ अर्ब रुपैयाँसम्म पूलअन्तर्गत, त्यसपछि १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्मको दायित्व नेपाल पुनर्बीमा कम्पनीमा र त्यसपछि २ अर्ब रुपैयाँदेखि २…