भैरहवा । २०७२ सालमा नेपालमा शक्तिशाली भूकम्प गयो । भूकम्पले नेपालको अर्थतन्त्रमा ७ खर्बभन्दा बढीको आर्थिक क्षति पुर्यायो । भूकम्पसँगै पुननिर्माणको देश चरणमा प्रवेश गर्यो । भूकम्पपछि नेपालमा उद्यमीहरुले विभिन्न खाले सम्भावना हेरे । निर्माण क्षेत्रसँग सम्बन्धित भएका व्यवसायीहरु मनिष रुंगटा, राजेश अग्रवाल, मनोज केडिया, अनिल जाटिया र गौरब अग्रवालले पनि भूकम्पपछि निर्माण क्षेत्रको व्यवसायको…