काठमाडौं । हिन्दु धर्मावलम्बीले बिहिबार संसारभर नै शिवरात्री पर्व मनाएका छन् । शिवरात्रीको खास शिवेषताका रुपमा शिवको पुजा आरधना गर्ने र बुटीको रुपमा गाजा सेवन गर्ने विषयलाई लिइन्छ । संसारभर नै गाजालाई औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । नेपाललगायतका केही देशमा भने अझैसम्म पनि गाँजालाई अवैध मानिएको छ । औषधीका रुपमा प्रयोग गरिने गाँजालाई प्रतिबन्ध…