काठमाडौं । नेपाल राष्ट्र बैंकको पहिलो डेपुटी गभर्नरमा निलम ढुंगाना तिमिल्सिना नियुक्त भएकी छन् । उनले आफू पहिलो महिला डेपुटी गभर्नर भए पनि यो अन्तिम भने नहुने बताएकी छन् । उनी २०५४ सालमा नेपाल राष्ट्र बैंकमा सहायक निर्देशकबाट प्रवेश गरेकी थिइन् । ‘पहिलो महिला डेपुटी गभर्नर बनेर एउटा इतिहास मेरो नाममा भयो, पहिलो भएपनि यो…