कतार रोजगारीः सरकारले जीटुजीमार्फत् कामदार लगे व्यवसायीले आन्दोलन गर्ने

काठमाडौं । सरकारले कतारमा रोजगारीका लागि जीटुजीमार्फत् कामदार लगे व्यवसायीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रेस विज्ञप्ति जारी गर्दै कतार सरकारसँग जीटुजी सम्झौता गरिएमा संघले विरोध सशक्त कार्यक्रमहरू गर्ने चेतावनी दिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरी शंकर चौधरीले वैदेशिक रोजगार बोर्डले आयोजना गरेको अभिमुखीकरणका नयाँ…