काठमाडौं । मंगलबार मध्यराति २ बजेदेखि १५ वटा बैंकका एटीएम चलेनन् । नेपाल इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टममा समस्या आउँदा सिस्टममा आवद्ध बैंकको एटीएमबाट ग्राहकले पैसा निकाल्न पाएनन् । नेप्सले समयमै सिस्टम अपग्रेड गराउन नसक्दा आवद्ध बैंकहरुको एटीएम सेवा प्रभावित भएको हो । सिटस्म अपग्रेड गराउँदा नेप्समा आवद्ध १० वाणिज्य बैंक र ५ विकास…