विश्व पुँजी बजारले विकास गरेको प्रविधि र कार्यशैली हामीले सहजरुपमा अनूकरण त गरिरहेका छौं, तर अत्यन्तै न्यून रुपमा । 'झिङ्गा मारी टाँसी' हो यस्तै अनुरुपको सिको सिद्दान्तको जगमा रहेर। आजको भूमण्डलिकृत विश्वबजार एउटा सानो संगठन सरह भइसकेको छ। लगानीको दृष्टिकोणबाट कुनै पनि देशको सीमा अवरोध हुन छाडिसक्यो । जसका पछिल्ला उदारणहरु विश्व पूँजी बजारमा सहजै देख्न…