केपी ओलीका ३ वर्षः कागजमा प्रगति नै प्रगति, तथ्यमा अधिकांश पूर्वाधारका आयोजना रुग्ण

काठमाडौं । तीन वर्ष पहिले प्रतिनिधिसभाको निर्वाचनको क्रममा तत्कालीन वामगठबन्धनले यस्तो घोषणापत्र जारी गर्यो कि, नेपाल एकाध वर्षमा नै यूरोपको शैलीमा भौतिक विकासले काया फेर्छ । भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्ने र गरिरहेका मानिसले वाम गठबन्धनको घोषणापत्रलाई पूरा नहुने सपना भनेर उति बेला नै अथ्र्याएका थिए । सपनै सपना भरिएको घोषणापत्रमै आकर्षित भएर मतदाताले वाम…