काठमाडौं । भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस । सबैभन्दा बढी माग हुने वस्तु हो गुलाफको फूल । प्रेमको प्रतिक मानिने गुलाफ फूल भ्यालेन्टाइनमा मात्रै नभएर अन्य समारोहमा पनि उत्तिकै प्रयोग हुने गर्दछ । प्रणय दिवसमा भने रातो गुलाफको फूलको बिशेषता रहने गरेको छ । यो फूल विश्वकै प्रसिद्ध फूल हो । गुलाफको फूल धेरै रङका…