सहुलियतको प्याकेज सकिएपछि ८ सय ऋणी कालोसूचीमा, दोस्रो प्याकेजपछि राहतको आशा

काठमाडौं । कोभिड प्रभावित क्षेत्रका ऋणीलाई राष्ट्र बैंकले दिएको सहुलियतको समय सकिएसँगै बैंकहरु ऋण असुलीमा आक्रमक बनेका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले गरेको लकडाउन यता साढे ३ हजार बढी ऋणी कालोसूचीमा परेका छन् । जसको करिब एक चौथाइ ऋणी पुस महिना सकिएपछि कालोसूचीमा परेका हुन् । राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीलाई २०७६…