काठमाडौं । ओरियन्टल्स होटल लिमिटेड अन्तर्गत सञ्चालित र्याडिसन होटलको आम्दानी ९६.४१ प्रतिशतले घटेको छ । होटलले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा आम्दानी घटेको हो । कम्पनीले गत आवको समीक्षा अवधिमा ५० करोड ७९ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा जम्मा १ करोड ८१ लाख…