काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि लिखित पास भएपछि १८ महिनासम्म ट्रयाल दिन पाइने भएको छ । ‘कोभिडका कारणले लाइसेन्सको परीक्षा रोकिएको थियो, राजस्व बुझाएकाले परीक्षा दिन पाएका थिएनन् भने लिखित पास भएकाहरुको हकमा पनि ट्रायल दिन पाएका थिएनन् । त्यसैले उनीलाई सम्बोधन गर्नका लागि यो व्यवस्था लागू गरिएको हो,’ यायायात विभागका महानिर्देशक गोगनबहादुर…