आयात ४.८ प्रतिशतले घट्दा निर्यात ६.१ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आवको पुस मसान्तसम्म कुल निर्यात ६.१ प्रतिशत वृद्धि भएको छ । ६ महिनामा निर्यात रकम ६० अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.४ प्रतिशत र ४.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने…