काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जनक शर्मा पौडेलले पदबाट राजीनामा दिएका छन् । नियुक्तिको १९ महिनापछि पौडेलले राजीनामा गरेका हुन्। बैंक सञ्चालक समितिले उनलाई २०७६ असार २९ गते ४ वर्षे कार्यकालका लागि सीइओमा नियुक्त गरेको थियो । ‘सञ्चालक समितिमा सँधै विवाद भएपछि राजीनामा दिएको हुँ,’ पौडेलले क्लिकमाण्डूसँग भने । बैंक सञ्चालक समितिले…