लोकसेवा आयोगले सुब्बाका लागि ४११ पदमा जागिर खुलायो, ४३२ जना बढुवा हुने

काठमाडौं । लोकसेवा आयोगले नायव सुब्बा पदमा ८४३ जनाका लागि जागिर खुलाएको छ । आयोगका अनुसार खुलाबाट ४११ जना र बढुवाबाट ४३२ जना गरी पदपूर्ती गरिनेछ । आयोगले जारी गरेको विज्ञापनमा आवेदन दिने अन्तिम मिति माघ १० गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्मका लागि तोकेको छ । आयोगले परीक्षा मिति पछि तोक्ने भनेको…