सन् २०२१ मा विश्वको अर्थतन्त्रः कुन देशले जित्ला, कस्ले हार्ला ?

कोरोना भाइरसले विश्वको अर्थव्यवस्था धराशायी बनाइदिएको छ । दोस्रो विश्वयुद्धपछि सन् २०२० मा विश्वको अर्थव्यवस्थामा सबैभन्दा तीव्र गिरावट देखिएको छ । करोडौं मानिसहरुको या त जागिर गएको छ या त कमाइ कम भएको छ । विभिन्न देशका सरकारहरु अर्थव्यवस्थामा भइरहेको नोक्सानी रोक्नका लागि अर्बौ डलर लगाएका छन् । यद्यपि सन् २०२१ मा आर्थिक रिकभरी हुने…