राष्ट्र बैंकको तथ्यांकमा मूल्य बृद्धिदर २.९३ प्रतिशत मात्र !

काठमाडौं । नेपालीहरुको भान्सा केही सस्तिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ५ महिनाको तथ्यांक हेर्दा गत वर्षको सोही अवधिको तुलनामा महंगी वृद्धिदर ३.६२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको ५ महिनामा तुलनामा वृद्धिदर घटेको हो । गत आवको मंसिर मसान्तसम्म उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत थियो । चालु आवको सोही अवधिमा यसको…